back
NMB ad

वित्त परिषदमा तीन जनाको शिफारिस, हेर्नुहोस को को परे !

Kumari bank ad

हेटौंडा । प्रदेश नंबर ३ को मन्त्री परिषदको बैठक आज हेटौँडामा भएको छ ।

बैठकले अन्तर सरकारी वित्त परिषदमा तीन जनाको शिफारिस गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्य परिषदमा सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल सहित रामेछापका प्रेम तामाङ र नुवाकोटकी कविता ढुंगना रहेका छन् ।

बैठकको विषयमा जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका ढुंगेलले सरकारले विद्ययेकहरुको विषयमा छलफल गरेको बताए । उनले २५ गते बस्ने संसद बैठका विद्येयकहरु पेश हुने बताए ।

२०७४ चैत २२ गते प्रकाशित

वि.सं.२०७४ चैत २२ बिहीवार २१:३८ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...