back
NMB ad

बुद्धिष्ट पर्यटक प्रवद्र्धन गर्नेबारे नाट्टा र एब्टोबीच सम्झौता

Kumari bank ad

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स नेपाल (नाट्टा) र एशोसियशन अफ वुद्धिष्ट टुर्स अपरेटर विहार (एब्टो) भारतबीच दुई देशमा बुद्धिष्ट पर्यटक प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ ।

नेपाल एशोसियशन अफ टुुर्स एण्ड ट्राभल्स नेपाल ९नाट्टा०का अध्यक्ष सिएन पाण्डे र एशोसियशन अफ वुद्धिष्ट टुर्स अपरेटर विहारका महासचिव डा कादेश कुमारबीच सोमबार दुई देशको बुद्धिष्ट पर्यटन प्रवद्र्धन गर्ने विषयमा दुइपक्षिय सम्झौता भएको हो ।

नेपाल र भारत दुबै बुद्धिष्ट धर्मावलम्बीहरुको लागि महत्वपूर्ण क्षेत्र भएकाले भारतमा आउने पर्यटक नेपालमा ल्याउने र नेपालमा आएका पर्यटक भारतमा लैजाने गरी सम्झौता भएको नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

नाट्टाका अध्यक्ष पाण्डेले बुद्धिष्ट हेरिटेज साइडको संरक्षण गर्दै बुद्धिष्ट पर्यटकको क्षमता अभिवृद्धिमा सँगै अगाडि बढ्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । सम्झौतापत्रमा बुद्धिष्ट क्षेत्रको अध्ययन गरी यसको विकास र विस्तारमा कसरी दुवै संस्थाबीच सहकार्य कसरी गर्न सकिन्छ भन्ने उल्लेख छ ।

२०७४ चैत २७ गते प्रकाशित

वि.सं.२०७४ चैत २७ मंगलवार ०७:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...