काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. ६ स्थित चेकपोस्टमा आगलागीबाट ३ वटा पसल जलेको छ । सोमबार मध्यान्ह एक्कासि आगो सल्किएको हो । आगो कसरी लाग्यो भन्ने कुरा यकिन हुन नसकेपनि विद्युत सट भएर लागगेको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट चार वटा घरमा क्षती पुगेको छ । घटनामा पचासौं लाखको क्षेति भएको स्थानीयले जनाएका छन् ।
२०७५ जेठ २८ गते प्रकाशित
वि.सं.२०७५ जेठ २८ सोमवार १२:४१ मा प्रकाशित