back
NMB ad

तामाकोशीकोे आइपिओमा ६ हजारको दोहोरो आवेदनकर्ताले सेयर नपाउने

Kumari bank ad

काठमाडौं । तामाकोशीको प्राथामिक सेयर निष्कासन (आइपिओमा)मा ६ हजार जनाले दोहोराएर आवदेन दिएका छन् । दोहोराएर आवेदन दिनेले सेयर नपाउने भएका छन् ।

एउटै व्यक्तिले दोहोरो आवेदन दिएका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आइपिओ बाँडफाँड पर धकेलिन पुगेको छ । अघिल्लो साता नै बाँडफाँड हुने भएको तामाकोशीको सेयर यस साता मात्र हुने भएको छ । सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित लगायतका लागि दुई पटक आईपिओ निष्काशन भएपनि तेस्रो पटक सर्वसाधारणलार्ई निकालिएको सेयरमा पनि तिनै आवेदकले दोहोरो आवेदन दिएका कारण धेरै समस्या आएको हो ।

आयोजनाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले दोहोरो आवेदनका कारण सेयर बाँडफाँड प्रक्रियामा ढिलाइ भएको बताएका छन् ।

दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वत रद्ध हुने सेयर निष्कासन तथा बिक्री प्रबन्धकहरुको भनाइ छ । माथिल्लो तामाकोशी आयोजनाले सर्वसाधारणलाई निष्काशन गरेको १ करोड ५० लाख ९० हजार ७५० कित्ता सेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए ।

२०७५ मंसिर ९ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ९ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...