काठमाडौं । कुमारी बैक लिमिटेडले लगानीकर्तालाई १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब भन्दा माथि पुग्ने भएको छ ।
२०७५ मंसिर १७ गते प्रकाशित
वि.सं.२०७५ मंसिर १७ सोमवार ११:०५ मा प्रकाशित