back
NMB ad

पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श परिषदको बैठकलाई आज साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पाँच बर्षका लागि गठन गरिएको प्राधिकरणलाई निर्धारित समयमा पुननिर्माणको काम सक्न हरतरहले प्रयत्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले पुननिर्माणका व्यबहारिक रुपमा अझ सहज बनाउन स्थानीय तहसँग समन्वय गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । “स्थानीय तहसँग प्रभावकारी ढंगले सहकार्य गरौं । पुननिर्माणका लागि उनीहरुलाई पनि जिम्मेवार बनाउँ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले कामको गतिलाई बढाउदछ ।”
परम्परागत र साँस्कृतिक सम्पदा निर्माणका क्रममा केही स्थानीय तहका जनप्रतिनिधीले अनावश्यक विवाद गर्नु उचित नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस्ता सम्पदा निर्माण गर्दा तिनको मौलिकतालाई कायम राखेर आधुनिक विधी प्रयोग गरेर निर्माण गरिन्छ ” प्रधनमन्त्री ओलीले भन्नुभयो “पहिलाको जस्तै खोजेर सबै चिज पाइदैन ।”

२०७५ माघ १ गते प्रकाशित

वि.सं.२०७५ माघ १ मंगलवार १०:३८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...