back
NMB ad

२४ तोला सुन जस्तो देखिने धातु सहित २ जना पक्राउ

Kumari bank ad

काठमाडौं । धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा २४ तोला अबैध सुन जस्तो देखिने पँहेलो धातु सहित २ जनालाई  पक्राउ गरेको छ।

सुन जस्तो पँहेलो धातुसहित चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थायी घर भएका ३५ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यविन्दु नगरपालिका ६ वस्ने गोकुलमान श्रेष्ठ पक्राउ परेका हुन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको ना ५८ प ६५५३ नं को मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अवैध सुन जस्तो देखिने पँहेलो धातु, मोवाईल समेत फेला परेकोले सो सामान बरामद गरी मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए ।

पक्राउ परेका २ जनालाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुरमा पठाईएको उनले बताए ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १७:२१ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...