back
NMB ad

सहकारीको १८ लाख ठग्ने प्रतिमा सिटौला प्रकाउ

Kumari bank ad

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीको रकम हिनामिना गर्ने प्रतिमा सिटौलालाई पक्राउ गरेको छ ।
अप्सरा पौडेलको सूचनाका आधारमा सिटौलालाई प्रहरीले पक्राउ गरेको सीआईबीले जनाएको छ ।

सिटौलाले जिल्ला काठमाडौं टोखा नगरपालिका वडा–९ स्थित नाङ्गलो दिप सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १८ लाख ३८ हजार ८ सय ८७ रुपैयाँ ठगी गरेको आरोप छ ।

उच्च अदालत पाटनले २०७३ चैत्र ७ गते एक महिना कैदसहित ठगीबराबर बिगोको फैसला गरेको थियो । त्यसबेलादेखि फरार रहेकी सिटौलालाई सीआईबी टोलीले विदुर नुवाकोटबाट पक्राउ गरेको हो ।

वि.सं.२०७६ साउन २२ बुधवार ०९:३६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...