back
NMB ad

बैक अफ काठमाण्डुको खुद नाफा ४६.७०% ले वृद्धि

Kumari bank ad

काठमाडौं । बैक अफ काठमाण्डुले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले अघिल्लो वर्षको तुलनामा ४६.७०प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैक अफ काठमान्डूले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २३.३८ प्रतिशत र ४७.८१ प्रतिशतले वृद्धि गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै, बैंकले अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन ७.८३ प्रतिशत र कर्जा प्रवाह ९.०४ प्रतिशतले बढाएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसाले बढेर २४ रुपैयाँ ४ पैसा, नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा छ ।

गत वर्षको तुलनामा नेटवर्थ १६ रुपैयाँ १ पैसाले घटेको हो ।

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार ०९:१८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...