back
NMB ad

अरुण भ्यालीले गर्यो ५ करोड ३२ लाख खुद नाफा

Kumari bank ad

काठमाडौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ करोड ३२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनील अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ करोड १९ लाख २३ हजार रुपैयाँले बढी भएकोे जनाएको छ । कम्पनीले अघिल्लो वर्ष २ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको चौथो त्रैमासको वित्तीय विवरणअनुसार विद्युत बिक्रीबाट ५ करोड ४७ लाख ७३ हजार रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २७ लाख १३ हजाररुपैयाँले बढी हो ।

अन्य शिर्षकबाट पनि कम्पनीले ४ करोड २२ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य शिर्षकको अघिल्लो वर्षको आम्दानी १ करोड ८९ लाख ९१ हजार थियो ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १४:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...