back
NMB ad

असोज १ गते एजिएम हुने एभरेष्ट इन्स्योरेन्सको छैन लाभांश

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा असोज १ गते गर्ने भएको छ ।

कम्पनीले वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण लगायतको विषयमा छलफल गर्न सभा बोलाएको हो ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलार्य प्रदान गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउसो २ बजे शुरु हुने सभा प्रयोजनका लागि कम्पनीले भदौ २२ गते एक दिन बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा सभामा भाग लिन भदौ २१ गतेसम्म शेयर कायम गर्नुपर्नेछ ।

यस वर्ष कम्पनीले लाभांश भने दिएको छैन । कम्पनीले बीमा समितिले तोके बमोजिम १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गरिसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड २९ लाख ४८ हजार रुपैयाँ छ । गत असार मसान्तसम्म कम्पनीले ६ करोड ८ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार १३:५९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...