back
NMB ad

सहकारीको थोक कर्जामा ब्याज घटाउन दबाब

Kumari bank ad

काठमाडौं । सरकारले सहकारीको ब्याजदरमा सीमा तोकेसँगै सहकारीलाई थोक कर्जा उपलब्ध गराउने संस्थाहरूलाई पनि ब्याजदर घटाउन दबाब परेको छ ।

कर्जामा ब्याजदर घटाउनुपरेपछि संस्थाहरूले ऋण लिएका थोक कर्जा प्रदायक संस्थाहरूलाई पनि ब्याजदर घटाउन माग गर्न थालेका हुन ।

अहिले सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी बैंक, विषयगत सहकारीका केन्द्रीय संघका साथै होलसेल कर्जा प्रवाह गर्ने तिनवटा लघुवित्त संस्थाहरूले ऋण प्रवाह गर्दै आएका छन ।

ती संस्थाहरूको ब्याजदर उच्च हुँदा संस्था सञ्चालन गर्न नसकिएको भन्दै त्यसलाई पछि घटाउनपर्ने प्रारम्भिक संस्थाहरूले दबाब दिएका हुन ।

सहकारी संस्थाहरूले ऋणको ब्याजदर उच्च हुँदा कम मार्जिनमा काम गर्न नसकिएको भन्दै घटाउन माग गरेका छन ।-कारोवार दैनिकमा समाचार छ ।

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार १३:३३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...