back
NMB ad

चक्कुको बिडभित्र आधा किलो सुन ल्याउने तस्करको नयाँ तरिका यसरी भयो असफल

Kumari bank ad

काठमाडौ । प्रहरीले सुन तस्करीमा कडाइ गरिरहेका बेला तस्करले नयाँ नयाँ रणनीति अपनाउन थालेको पाइएको छ ।

प्रहरीको आँखा छल्न चक्कुको बिडभित्र लुकाएर ल्याइएको सुनसहित एक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट पक्राउ गरेपछि तस्करीको अर्काे तरिका सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार, नेपाल वायु सेवा निगमको उडानबाट दोहा हुदै नेपाल आएका कास्कीका सन्तोषकुमार नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनले दुई वटा चक्कुको बिंडमा आधा किलो सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ । उनलाई बुधबार नै राजश्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ ।

२०७६ भदौ १ड गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...