back
NMB ad

पछिल्लो अपडेटः १७ जिल्लाको प्रा.वि. तहको नतिजा सार्वजनिक

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले १७ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार पछिल्लो थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । शुक्रबार साझ कर्णाली प्रदेशका ४ जिल्ला कालिकोट, जाजरकोट , हुम्ला र जुम्ला जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको थियो । शनिवार मुगु, डोल्पा, बर्दिया र बाँके जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यस्तो छ नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156786515860.-Final_Result20760521_Mugu.pdf” title=”156786515860. Final_Result20760521_Mugu”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156786519367.-Final_Result20760521-Bake.pdf” title=”156786519367. Final_Result20760521 Bake”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156786524668.-Final_Result20760521-Bardiya.pdf” title=”156786524668. Final_Result20760521 Bardiya”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156786528761.-Final_Result20760521_Dolpa.pdf” title=”156786528761. Final_Result20760521_Dolpa”]

२०७६ भदौ २२ गते प्रकाशित

वि.सं.२०७६ भदौ २२ आइतवार ०८:३१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...