back
NMB ad

रविसहित तीनै जनालाई पुर्पक्षका लागि हिरासतमा राखेरै अनुसन्धान गर्न माग गर्दै सरकारी वकिल पुगे उच्च अदालत

Kumari bank ad

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई पुर्पक्षका लागि हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै सरकारी वकिलको कार्यालय हेटौंडाका वकिल पाटन उच्च अदालत पुगेका छन् ।

आत्महत्या प्रकरणका आरोपी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनको धरोटीमा छाड्ने निर्णय नमिलेको दावी गर्दै सोमबार उच्च अदालत पाटन, हेटौंडा इजलासमा उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले रिट निवेदन दिएको उच्च अदालका रजिष्ट्रार विकास श्रेष्ठलाई उधृद गर्दै दैनिकी डकटकमले समाचार लेखेको छ । मुद्दा मंगलबार नै पेशीमा चढ्ने भएको छ ।

जिल्ला अदालतचितवनका न्यायाधीश हेमन्त रावलले रविलाई ५ लाख, कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

लामिछाने पनि केही दिन पहिले आफैं हेटौंडा इजलास पुगेका थिए । उनको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ ।

२०७६ भदौ २३ गते प्रकाशित

वि.सं.२०७६ भदौ २३ सोमवार २२:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...