back
NMB ad

धादिङको हाइवेमा खुल्यो यत्तिको सुविधा सम्पन्न होटेल

Kumari bank ad

धादिङ । राजमार्गमा खाना तथा बासको लागि स्तरीय होटलको खोजीमा रहेका ग्राहकहरुलाई लक्षित गरि होटल महाशक्ति शनिवारदेखि संचालनमा आएको छ ।

धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले होटल महाशक्ति संचालनमा ल्याउनुभएको हो । गजुरी गाउँपालिकाको गजुरी वजारमा शनिवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले होटलको उद्घाटन गर्नुभएको थियो ।

होटलमा ५ वटा एसि र ८ वटा साधारण व्यवस्थित सुविधा सम्पन्न कोठा रहेका छन ।

विभिन्न परिकारका भोजन, सेमिनार हल, पार्किङको सुविधा, इन्टरनेट, हरेक कोठामा टेलिभिजनको सुविधा रहेको संचालक डल्लाकोटीले जानकारी दिनु भयो ।

लोकनाथ डल्लाकोटी धादिङ जिल्लामा डिजिटल कलर ल्याव सेवा शुरुवात गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । महाशक्ति इन्टरनेशनल प्रा.लि. मार्फत व्यापारिक कार्य संचालन गर्दै आईरहनु भएको छ ।

२०७६ भदौ २४ गते प्रकाशित

वि.सं.२०७६ भदौ २४ मंगलवार १२:१५ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...