back
NMB ad

गर्जुधारामा ‘दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता’ हुने

Kumari bank ad

काठमाडौं । नेपाल शिन क्योकुशिन कराते संघ गुर्जधारा शाखाको आयोजनामा “दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता” काठमाडौंको गर्जुधारामा हुने भएको छ ।

बुधबार राजधानीको त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता भदौंको २७ र २८ गते हुने आयोजक संस्थाका अध्यक्ष विक्रम नकर्मीले जानकारी दिए । अध्यक्ष नकर्मीका अनुसार पुरुषतर्फ ७ र महिलातर्फ २ गरि कुल ७ तौल समूहमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा विभिन्न २२ जिल्लाका १७५ जना खेलाडीहरुको सहभागीता रहने बताइएको छ । प्रतियोगिताका प्रथम, द्वितीय र तृतिय हुने खेलाडी तथा पुरुष र महिला तर्फ उत्कृष्ट खेलाडीलाई नगद सहित शिल्ड प्रदान गरिने अध्यक्ष नकर्मीले जानकारी दिए । त्यसैगरि, फुल कन्ट्र्याक्ट कराते प्रतियोगिताको ईतिहास मै पहिलोपल्ट प्रत्येक खेलाडीलाई २ लाख रुपैया सम्मको खेलाडी बीमा गरिएको आयोजक संस्थाका संरक्षक कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले र समापन चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले गर्नुहुने कार्यक्रम रहेको छ।

२०७६ भदौ २५ गते प्रकाशित

वि.सं.२०७६ भदौ २५ बुधवार २१:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...