back
NMB ad

आज सार्वजनिक हुन्छ त प्रा.वि. तहको अन्तिम नतिजा ?

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले खुल्ला तर्फको प्रा.वि.तहको रोकिएको नतिजा आज सार्वजनिक गर्ने जानकारी दिएको छ । २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले भदौ २४ गतेदेखि अन्तिम नतिजा प्रकाशन रोकिएको थियो ।

आयोगका अनुसार आज थप रहेका बाँकी जिल्लाको क्रमशः प्रकाशन गर्ने जनाएको छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य रोकिएको र शुक्रबारसम्म नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

अब सार्वजनिक हुने नतिजा छिटो र सहजरुपमा थाहा पाउनका लागि हाम्रो www.arthatantra.com अनलाइन साथै अर्थतन्त्र फेशबुक पेज लाइक गरि निरन्तर अपडेटमा जोडिन सक्नुहुनेछ ।

सम्वन्धित समाचारहरु पढ्नुहोस्ः

यसकारण रोकियो प्रा.वि.तहको नतिजा १ अब कहिले हुन्छ ४७ जिल्लाको सार्वजनिक ?

भर्खरैः प्रा.वि.तहको थप ४ जिल्लासहित २८ जिल्लाको नतिजा सार्वजनिक

२०७६ भदौ २७ गते प्रकाशित

वि.सं.२०७६ भदौ २७ शुक्रवार ०९:४४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...