back
NMB ad

मेयरले गरे खानेपानीमा भएको अनियमितताको यस्तो खुलासा ! यस्ता छन बागलुङ नगरको गतिविधि

Kumari bank ad

राजेशचन्द्र राजभण्डारी, बागलुङ । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले अहिले देखिएको खानेपानीमा अनियमितता भएको बारे जुन खबर बाहिर आएको छ त्यो सहि र वास्तविक नभएको बताउनुभयो ।

धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको समसामयिक साक्षात्कार कार्यक्रमको ३८ औ श्रृङखलामा नगरपालिकाका नगर प्रमुख पौडेलले खानेपानीमा जुन कुरा बाहिर आएका छन् त्यसबारे सत्य तथ्य बिल भरपाइ मगाएर हेरिरहेको जानकारी गराउनुभयो ।

जिल्लामा निश्चित दर रेट भएको हुदा त्यो भन्दा तल माथि गर्न नसक्ने यसको काम खानेपानी डिभिजन कार्यालयले हेरिरहेको पौडेलले बताउनुभयो । अहिलेसम्म खानेपानी योजनाको बिल भुक्तानी नभएको पौडेलले जानकारी गराउनुभयो ।

बागलुङ नगरपालिकाले पर्वतको पाङ जोड्ने एशियाकै लामो झोलुङ्गेपुल निर्माण कार्य समेत तिब्रगतिमा बनिरहेको नगर प्रमुख पौडेलले जानकारी गराउनुभयो ।

बागलुङ नगर क्षेत्र भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि पुर्वाधार तयार गरिरहेको त्यसको जिम्मेवारी निजी क्षेत्र लाई दिएर राम्रो बनाउने काम गरिरहेको पौडेलले बताउनुभयो ।

बागलुङको पन्चकोट भकुण्डे लगायतका ठाउँमा पर्यटन केन्द्र बनाउन नगरपालिका लागि परेको अहिले नगरमा विदेशी पर्यटक समेत आउन थालेको पौडेलले बताउनुभयो ।

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १६:३१ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...