back
NMB ad

यो हो अहिलेसम्म प्रकाशित प्रावि तहको अन्तिम नतिजा, (संशोधित नतिजा र रोल नं. सहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा सार्वजनिक धमाधम गरिरहेको छ । पछिल्लो समय आयोगले ५४ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरिसकेको छ ।

भदौ १८ गतेदेखि आयोगले निरन्तर नतिजा सार्वजनिक गरेको छ । पछिल्लो समय बुधवार थप जिल्ला धनुषा, काभ्रेपलाञ्चोक, कास्की, पर्वत र लमजुङको नतिजा सार्वजनिक गरेको छ । आयोग अब २३ जिल्लाको बाँकी छन ।

यो पनि पढ्नुहोस्  बुधबार शिक्षक सेवा आयोगले निकाल्यो यी पाँच जिल्लाको नतिजा (हेर्नुहोस सूचि)

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् ! हालसम्म प्रकाशन भएको जिल्लाको अन्तिम नतिजा

  1. धनुषा जिल्लाको अन्तीम नतिजा
  2. काभ्रेपलाञ्चोक जिल्लाको अन्तीम नतिजा
  3. कास्की जिल्लाको अन्तीम नतिजा
  4. पर्वत जिल्लाको अन्तीम नतिजा
  5. लमजुङ जिल्लाको अन्तीम नतिजा
  6. बागलुङ जिल्लाको अन्तीम नतिजा
  7. म्याग्दी जिल्लाको अन्तीम नतिजा
  8. नुवाकोट जिल्लाको अन्तीम नतिजा
  9. रसुवा जिल्लाको अन्तीम नतिजा
  10. ललितपुर जिल्लाको अन्तीम नतिजा
  11. भक्तपुर जिल्लाको अन्तीम नतिजा
  12. काठमाडौ जिल्लाको अन्तीम नतिजा
  13. मनाङ जिल्लाको अन्तीम नतिजा
  14. मुस्ताङ जिल्लाको अन्तीम नतिजा
  15. सोलुखु्म्बु जिल्लाको अन्तीम नतिजा
  16. ओखलढु‌ंगा जिल्लाको अन्तीम नतिजा
  17. खोटाङ जिल्लाको अन्तीम नतिजा
  18. उदयपुर जिल्लाको अन्तीम नतिजा
  19. संखुवासभा जिल्लाको अन्तीम नतिजा
  20. सिरहा जिल्लाको अन्तीम नतिजा
  21. सप्तरी जिल्लाको अन्तीम नतिजा
  22. तेह्रथुम जिल्लाको अन्तीम नतिजा
  23. भोजपुर जिल्लाको अन्तीम नतिजा
  24. धनकुटा जिल्लाको अन्तीम नतिजा
  25. सुनसरी जिल्लाको अन्तीम नतिजा
  26. मोरङ जिल्लाको अन्तीम नतिजा 
  27. झापा जिल्लाको अन्तीम नतिजा 
  28. ईलाम जिल्लाको अन्तीम नतिजा
  29.  पाँचथर जिल्लाको अन्तीम नतिजा
  30.  ताप्लेजुङ जिल्लाको अन्तीम नतिजा
  31.  दाङ जिल्लाको अन्तीम नतिजा 
  32. रोल्पा जिल्लाको अन्तीम नतिजा
  33. रुकुम जिल्लाको अन्तीम नतिजा
  34. प्युठान जिल्लाको अन्तीम नतिजा
  35. सुर्खेत जिल्लाको अन्तीम नतिजा
  36. दैलेख जिल्लाको अन्तीम नतिजा
  37.  सल्यान जिल्लाको अन्तीम नतिजा
  38. डोल्पा जिल्लाको अन्तीम नतिजा
  39.  बर्दिया जिल्लाको अन्तीम नतिजा
  40. बाँके जिल्लाको अन्तीम नतिजा
  41. मुगु जिल्लाको अन्तीम नतिजा
  42. हुम्ला जिल्लाको अन्तीम नतिजा
  43. जुम्ला जिल्लाको अन्तीम नतिजा
  44. जाजरकोट जिल्लाको अन्तीम नतिजा
  45. कालिकोट जिल्लाको अन्तीम नतिजा
  46. अछाम जिल्लाको अन्तीम नतिजा
  47. डोटी जिल्लाको अन्तीम नतिजा
  48. बाजुरा जिल्लाको अन्तीम नतिजा
  49. बझाङ जिल्लाको अन्तीम नतिजा 
  50. कैलाली जिल्लाको अन्तीम नतिजा
  51.  कञ्चनपुर जिल्लाको अन्तीम नतिजा
  52. डडेल्धुरा जिल्लाको अन्तीम नतिजा
  53.  दार्चुला जिल्लाको अन्तीम नतिजा
  54.  बैतडी जिल्लाको अन्तीम नतिजा

यो पनि पढ्नुहोस्शिक्षक सेवा आयोगले फेरि गर्यो शिक्षक लाइसेन्स परीक्षाको केन्द्र निर्धारण (सुचिसहित)

२०७६ असोज ०२ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...