back
NMB ad

एकैपटकमा भयो सबै सहसचिवको सरुवा, को– कहाँ ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा गरिएको छ । मन्त्रालयले विगत १ वर्षदेखि एउटै ठाउँमा काम गरिरहेका सहसचिवहरुको सरुवा गरिएको जनाएको छ ।

सरुवा गरिएका सहसचिवहरुमा कमल पोखरेललाई शिक्षा मन्त्रालयको योजना महाशाखामा, दीपक शर्मालाई प्राविधिक शिक्षा महाशाखामा, बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा र डा. हरि लम्साललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, डा. तुलसी थपलियालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा, केशव दाहाललाई इआरओमा, चूडामणि पौडेललाई सीएलपीआईयूमा र खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा पदस्थापना गरिएको छ ।

सरुवाका क्रममा सरुवा भएको एक वर्षभन्दा बढी अवधि नपुगेकालाई नचलाइएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो ।

२०७६ असोज ०८ गते प्रकाशित

 

वि.सं.२०७६ असोज ८ बुधवार १४:१९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...