back
NMB ad

माछापुच्छ्रे बैंकको १६% लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि असोज ९ गते (बिहीबार) अन्तिम दिन रहेको छ ।

बैंकले प्रस्तावित लाभांश सहित गत आव २०७५र७६ को वार्षिक प्रतिवेदन पारितका लागि असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले असोज १० गतेदेखि बुक क्लोज गर्ने भएकाले असोज ९ गतेसम्म शेयर कायम गर्नु परेको हो ।

बैंकले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रहेको छ । गत आवसम्म बैंकको वितरण योग्य नाफा रू. १ अर्ब ३२ करोड ४ लाख ५८ हजार रहेको छ ।

२०७६ असोज ०८ गते प्रकाशित

वि.सं.२०७६ असोज ८ बुधवार १५:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...