back
NMB ad

बोनस र हकप्रदबाटै पुँजी पुर्‍याउन बीमा कम्पनीलाई यस्तो अवसर

Kumari bank ad

काठमाडौं । बीमा समितिले पुँजी र्पुयाउन नसकेको भन्दै स्पष्टीकरण सोधेका बीमा कम्पनीहरूलाई बोनस सेयर र हकप्रदबाटै पुँजी र्पुयाउने अवसर दिएको छ ।

कम्पनीहरूले समितिमा कार्य योजना अनुसार नै तोकिएको पुँजी र्पुयाउनका लागि काम गरिरहेको स्पष्टीकरण पेस गरेका थिए ।

उक्त स्पष्टीकरणपछि कम्पनीहरूसँग छलफल गरेर प्रपितबद्धतासहित थप समय दिइएको समितिले जानकारी दिएको छ ।
‘स्पष्टीकरण प्राप्त भएपछि कम्पनीहरूसँग छलफल गर्यौँ, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भन्नुभयोे, ‘बोनस तथा हकप्रदबाट पुँजी र्पुयाउने क्रममा रहेकाले केही समय दिएका हौं ।’

समितिले हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेका कम्पनीका संस्थापक, सञ्चालक र आधारभूत शेयरधनीले अग्रीम रूपमा (कल इन एड्भान्स)मा रकम जम्मा गर्न निर्देशन दिएको छ । कारोबार दैनिकमा खबर छ ।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १०:४२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...