back
NMB ad

ठूलो संख्यामा रोजगारीको अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । रोजगारको खोजीमा रहेकाहरुका लागि ठुलो संख्यामा जागिर खुलेको छ । तीन वटा लघुवित्तमा ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको हो ।

अभियान लघुवत्त, स्वस्तिक लघुवित्त र आरएसडीसी लघुवित्तले विभिन्न पदका लागि भ्याकेन्सी खुलाएका छन । स्वस्तिक लघुवित्तले जुनियर एसिस्टेन्ट प्रशिक्षार्थी, मेनेजमेन्ट प्रशिक्षार्थी, अफिसर र एक जना डेपुटी सीईओ मागेको छ । आवेदन दिने म्याद असोज २० गतेसम्म छ ।

अभियान लघुवित्तले विभागीय प्रमुख र सहायक श्रेणीका विभिन्न पदमा ६६ जना कर्मचारी मागेको छ । एप्लाई गर्ने म्याद असोज २४ गतेसम्म छ ।

आरएसडीसी लघुवित्तले एक जना एसिस्टेन्ट मेनेजर मेनेजर सिनियर मेनेजर, फाइनान्स डिपार्टका लागि एक जना सिनियर मेनेजर, आईटीका लागि एसिस्टेन्ट सिनियर एसिस्टेन्ट र एक जना जुनियर एसिस्टेन्ट एसिस्टेन्ट मागेको छ । आवेदन दिने म्याद असोज १६ गतेसम्म छ ।

हेर्नुहोस् सुचना

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार १४:०४ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...