काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका रिक्त रहेका पदहरुका लागि वैकल्पिक तहको माथिल्लो सूचिमा रहेका उम्मेदवारहरुलाई सिफारिस गरेको छ ।
आयोगले एक सूचना निकाल्दै विभिन्न जिल्लामा प्राथमिक तहमा रिक्त रहेका पदहरुमा वैकल्पिक उम्मेदवारहरु सिफारिस गरेको हो ।
आयोगले भदौ १८ गतेदेखि प्रावि तहको नतिजा सार्वजनिक गरेको थियो ।
हेर्नुहोस् सूचना
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/1570161490बैकल्पिक-निर्णय-सूचना-२.pdf” title=”1570161490बैकल्पिक निर्णय सूचना २”]
२०७६ असोज १७ गते प्रकाशित
वि.सं.२०७६ असोज १७ शुक्रवार १०:५३ मा प्रकाशित