back
NMB ad

१० अर्ब २५ करोड मूल्य बरारबको दुई प्रकारको ट्रेजरी बिल गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड मूल्य बरारबको दुई प्रकारको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार सो ट्रेजरी बिल बिक्री गरिने छ ।

ट्रेजरी बिलको बोलकबुल सोमबार दिउँसो तीन बजे हुनेछ । बिक्री गरिने कुल ट्रेजरी बिल मध्ये ९१ दिने अवधिको ८ अर्ब मूल्य बराबरको ट्रेजरी बिल २०७६ पुस २९ गते परिपक्व हुनेछ ।

त्यसैगरी ८२ दिने अवधिको दुई अर्ब २५ करोड मूल्य बराबरको ट्रेजरी बिल २०७७ वैशाख दुई गते परिपक्व हुनेछ । यस अघि राष्ट्र बैंकले असोज १६ गते ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २६ आइतवार १४:५५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...