back
NMB ad

काठमाडौंका सडकमा अब विद्युतीय ट्याक्सी

Kumari bank ad

काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय बस सेवा शुरू गरेको सुन्दर यातायात प्रालिले अब विद्युतीय ट्याक्सी सञ्चालन गर्ने तयारी गरेको छ ।

कम्पनीले तिहारलगत्तै काठमाडौंका सडकमा १५ विद्युतीय ट्याक्सी गडाउने बताएको छ। भदौ चौथो सातादेखि चारओटा विद्युतीय बस काठमाडौंको चक्रपथमा सञ्चालन गरिरहेको सुन्दर यातायातले चिनियाँ कम्पनी बीएकेकै ट्याक्सी खरीद गर्ने बताएको छ।

हाल सञ्चालनमा रहेका विद्युतीय बस पनि सोही चिनियाँ कम्पनीले निर्माण गरेको हो।

२०७६ असोज २८ गते प्रकाशित

वि.सं.२०७६ असोज २८ मंगलवार १०:४० मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...