back
NMB ad

फेरि रोकियो एनआरएनए निर्वाचन !

Kumari bank ad

काठमाडौं । एनआरएनए सम्मेलनमा हुलदंगा हुँदा निर्वाचन स्थगित गरिएको छ । एनआरएनएको नवौँ अधिवेशन चलिरहेको पाँचतारे होटेल हायातमा बुधबार निर्वाचनको तालिका थियो ।

साँझ ५ बजेदेखि मतदान हुने भनिए पनि ८ बजेसम्म सुरु नभएपछि सहभागीहरू हुलदंगामा उत्रिए । प्रहरीले हस्तक्षेप गरेर हुलदंगा नियन्त्रण गरेको थियो ।

त्यसको केही समयपछि मतदान सुरु भयो । तर, विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै फेरि रोकियो ।

आज बिहीबार बिहान १० बजेबाट मतपत्रमै मतदान गर्ने गरी प्रक्रिया स्थगित भएको एनआएनएका अध्यक्षका उम्मेदवार कुमार पन्तले जानकारी दिनुभयो । -नयाँ पत्रिका दैनिकबाट

२०७६ असोज ३० गते प्रकाशित

वि.सं.२०७६ असोज ३० बिहीवार ०८:३३ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...