back
NMB ad

बैंकका सिइओको तलब २ करोड ३२ लाख ! सञ्चालकलाई साढे ३८ लाख भत्ता, बोनस कति ?

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) को बार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद सहित बोनस शेयर पारित गरेको छ ।

बैंकले चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर सहित १७ प्रतिशत लाभांस प्रस्ताव गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोधनदेव पन्तले शेयरधनीलाई १७ प्रतिशत लाभांस उपलब्ध गराउन हुनुभएको छ ।

पन्त आँफैले भने बर्ष दिनमा दुई करोड ३२ लाख ८५ हजार ४९५ रुपैयाँ तलव सुविधा पाउनुभएको छ । यसमध्ये उहाँले ३६ प्रतिशत आय कर तिर्नु पर्छ ।

गत बर्षको नाफाबाट कर्मचारीहरुले ३० करोड ९९ लाख रुपैयाँ बोनस पाएका छन । गत बर्ष बैंकले सञ्चालक समिति बैठकको भत्ता वापत ३८ लाख ५२ हजार रुपैयाँ बाँडेको छ भने टेलिफोन, मोबाइल, पत्रपत्रिका सुविधाका लागि १२ लाख २ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

२०७६ असोज ३० गते प्रकाशित

वि.सं.२०७६ असोज ३० बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...