back
NMB ad

शिक्षकको विवरण पठाउन ताकियो अन्तिम म्याद (सूचना सहित)

Kumari bank ad

काठमाडौं । आफुले पाउने सुविधाका लागि आवश्यक विवरण नपठाउने अस्थायी शिक्षकलाई विवरण पठाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अन्तिम ताकेता गरेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइहरुलाई परिपत्र गर्दै केन्द्रले कात्तिक २० गते सम्मको म्याद तोकेको हो । हाल सम्म पनि केही जिल्लाका अस्थायी शिक्षकले सेवा सुविधा प्राप्त गर्न निवेदन नबुझाएको बुझिन आएको भन्दै केन्द्रले ताकेकता सहितको म्याद उल्लेख गरेर परिपत्र गरेको हो ।

उक्त सुविधा पाउन योग्य शिक्षकको आवश्यक प्रमाणित कागजात रहेको व्यक्तिगत फाईल सहितको समष्टिगत विवरण विद्यालय शिक्षक कितावखानामा पठाउन केन्द्रले ताकेता गरेको जनाएको छ ।

तोकिएको विवरण सहितको फाईल कितावखानामा प्राप्त नभई सेवासुविधाबाट बञ्चित भएमा सम्बन्धित व्यक्तिनै जिम्मेवार हुने उक्त परिपत्रमा उल्लेख छ ।

हेर्नुहोस् सूचना

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १६:०५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...