back
NMB ad

अधिकृत तहको थप नतिजा (पछिल्लो अपडेट)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भखैरै अधिकृत तहको थप नतिजा सार्वजनिक गरेको छ । आयोगले पछिल्लो थप ३ कार्यालयबाट संचालित स्थानीय तहको लागि अधिकृत तहको लिखित नतिजा सार्वजनिक गरेको हो ।

आयोगले एक सूचना निकाल्दै सामान्य, सामान्य प्रशासन र लेखा सेवा, समूहको छैटौ तह (अधिकृत) को लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले आज (शुक्रवार) महेन्द्रनगर, दिपायल र जुम्ला कार्यालयबाट स्थानीय तहको लागि संचालित खुल्ला तथा समावेशी, प्रशासन सेवा, छैठौँ तहको अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् नतिजा

जुम्ला

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/170-15357-58_Jumla_Admin.pdf”]

दिपायल

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/171-15711-12_Dipayal_Admin.pdf”]

महेन्द्रनगर

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/172-16308-309_MHN_Admin.pdf”]

२०७६ कात्तिक ०८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १५:५९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...