back
NMB ad

सरकारद्वारा रक्सी लिलामीमा, महंगो रक्सी अव सस्तोमा किन्नुहोस !

Kumari bank ad

काठमाडौं । तपाईलाई महंगो रक्सी सस्तोमा किन्न मन लागेको छ ? यदि छ भने तपाईका लागि सुनौलो मौका आएको छ । विदेशबाट ल्याइएका त्यस्ता रक्सी सरकारले लिलामी गर्न लागेको हो ।

सरकारले ६ हजार ७१८ बोत्तल महंगा रक्सी लिलामी गर्ने भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले कूल १ करोड ३१ लाख ३१ हजार ५६५ मूल्य बराबरको ती रक्सी लिलामी गर्न लागेको हो ।

यात्रु जाँचपास तथा सहजीकरण शाखामा विभिन्न मितिमा जफथ भई दाखिला हुन आएका रक्सी लिलामी गर्न लागेको हो ।
विमानस्थल भन्सार कार्यालयले रक्सीको न्यूनतम मूल्य तोकेर नै लिलामीका लागि सूचना जारी गरेको हो ।

आफूले कबोल गरेको मूल्यको १० प्रतिशत ले हुन आउने धरौटी रकम सहित शिलबन्दी फारम दर्ता गर्न आग्रह गरेको छ ।विमानस्थल भन्सारले विभिन्न १४ वटा ब्राण्डका रक्सी लिलामी गर्न लागेको हो ।

त्यसमा भन्सारले ८४१ बोत्तलको १८ लाख ६२ हजार १७५ देखि १३९ बोत्तलको २ लाख ८३ हजार १२५ सम्मको मूल्य निर्धारण गरेको छ ।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार १२:०९ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...