back
NMB ad

आलमको बाँकी बयान भोलि

Kumari bank ad

काठमाडौं । फरहदवा नरसंहारको अभियोगमा जन्मकैदको माग गरिएका मोहम्मद आफताव आलमको बयान बुधबार पनि हुने भएको छ ।

मंगलबार छोटो बयान भएको र बाँकी बयान बुधबार हुने सरकारी वकिलको कार्यालयले जनाएको छ । अदालत खुल्नासाथ अदालत लगिएका आलमको बयान भने दिउँसो ३ः१५ बजे मात्रै शुरु भएको थियो ।

न्यायाधीश दीपक ढकालको इजलासमा आलमलाई छोटो बयान लिइएको हो । आलम तर्फकै वकिलका कारण बयान ढिलो भएको थियो ।

आलम तर्फका वकिलले मुद्दाको मिसिलको फोटोकपी नपाएको भनेपछि बयान ढिलो भएको थियो । २७ चैत २०६४ राति जिउँदै मान्छे जलाएको अभियोगमा आलम सहित १० जनालाई जन्मकैदको माग सहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

२०७६ कात्तिक १९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...