काठमाडौं । कात्तिक २२ गते शुक्रवार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत टंकराज चिमोरियाले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस् : कुन–कुन जिल्ला र स्थानहरुमा छ सार्वजनिक विदा ? (मिति र स्थानसहित)
२०७६ कात्तिक २१ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २१ बिहीवार १२:१३ मा प्रकाशित