back
NMB ad

राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक

Kumari bank ad

काठमाडौं । राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक भएको छ ।

नीतिमार्फत अपांगता भएका बालबालिकाको सिकाई आवश्यकता पूरा गर्न समावेशी शिक्षा र विशेष शिक्षा अवसर प्रदान गर्ने र जीवनोपयोगी तथा व्यावसायिक सीप विकास लागि पाठ्यक्रम तथा पाठ्यसामाग्री अनुकुलन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले बताए ।

उनले भने, “अर्निवाय तथा निशुल्क आधारभुत शिक्षा सबैको पहुँच सुनिश्चित गर्ने र आधारभुत शिक्षामा स्कुल जोइनिङ् अवधारणा कार्यान्वयनमा ल्याउने गरी नीति आएको छ ।

मन्त्री पोख्रेलले शिक्षा मन्त्रालयमा १९ महिना १९ दिनको अवधिमा आफूले गरेको काम विवरणसमेत सार्वजनिक गरेका छन ।

 

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...