२०७६ कात्तिक २४ गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले स्थानीय तह अन्तर्गतको पाँचौ तहको थप नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आइतवार एक सूचना जारी गर्दै पोखरा कार्यालयले संचालन गरेको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/लिखित_सूचना1.pdf”]
वि.सं.२०७६ कात्तिक २४ आइतवार २०:४७ मा प्रकाशित