back
NMB ad

धादिङमा पल्टियो कन्टेनर, सवारी आवागमन आलोपालो !

Kumari bank ad

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका सात किलोमा मङ्गलबार बिहान कन्टेनर दुर्घटना हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

सडकमै कन्टेनर पल्टिएका कारण बिहान ६ बजेबाट सवारी आवागमन एक लेनमा आलोपालो चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

चितवनबाट काठमाडौँ आउँदै गरेको ना२ख ३४८१ नम्बरको कन्टेनर अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सवारी साधनमा भने सामान्य क्षति भएको छ ।

उक्त कन्टेनरमा रहेको सामान ‘अनलोड’ गरी दुर्घटनाग्रस्त कन्टेनरलाई हटाउने प्रयास भइरहेको प्रहरी चौकी महादेवबेसी धादिङले जनाएको छ ।

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १०:०९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...