काठमाडौं । लोक सेवा आयोगले मंगलवार आर्थिक योजना तथा तथ्याङ्क सेवा, छैठौँ तह, तथ्याङ्क अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
मंगलवार एक सूचना जारी गदै लोक सेवा आयोगका ३ कार्यालयबाट स्थानीय तहका लागि संचालित लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले दाङ, जलेश्वर र धनकुटा कार्यालयबाट लिइएको लिखित नतिजा सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नतिजा
दाङ
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/Dang_Stat-arthatantra.pdf” title=”Dang_Stat arthatantra”]
जलेश्वर
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/aleshwor_Stat1-arthatantra.pdf” title=”aleshwor_Stat1 arthatantra”]
धनकुटा
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/Dhunkuta_Stat-arthatantra.pdf” title=”Dhunkuta_Stat arthatantra”]
२०७६ कात्तिक २६ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २६ मंगलवार १६:०३ मा प्रकाशित