२०७६ मंसिर ०२ गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले स्थानीय तह पाचौँ तहको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमवार एक सूचना जारी गर्दै बुटवल कार्यालयको पाचौँ तहको पुनर्योगको नतिजा प्रकाशन गरेको हो ।
आयोगले गत कात्तिक २६ गते बुटवल कार्यालयको पाँचौ तहको नतिजा प्रकाशित गरेको थियो । निवेदकहरुले दिएको निवेदनका आधारमा छानबिन हुदा नतिजामा कुनै परिवर्तन नभएको आयोग सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ मंसिर २ सोमवार १८:३९ मा प्रकाशित