back
NMB ad

शिक्षक सेवा आयोगले निकाल्यो नतिजा सम्वन्धी जरुरी सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा सम्वन्धी विभिन्न सूचना जारी गरेको छ । आयोगले एक सूचना जारी गर्दै शुक्रवार २५% आन्तरिक बढुवा मावि तह द्धितिय श्रेणी गण्डकी प्रदेशदेखि सूदुरपश्चिम प्रदेशका जिल्लाहरुको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।

सूचनामा परीक्षा र अन्तवार्तामा सफल भएका उम्मेदवारहरुलाई सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा बढुवा नियुक्तिका लागि सिफारिस गरिएको उल्लेख गरेको छ ।

हेर्नुहोस् नतिजा :

गण्डकी प्रदेश

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/1575034010mavi-2nd-badhuwa-4-to-7_2076.08.13.pdf” title=”1575034010mavi 2nd badhuwa 4 to 7_2076.08.13″]

सूदुरपश्चिम प्रदेश

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/1575033965mavi-2nd-badhuwa1-to-3_-2076.08.13.pdf” title=”1575033965mavi 2nd badhuwa1 to 3_ 2076.08.13″]

२०७६ मंसिर १४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १४ शनिवार ०७:२३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...