back
NMB ad

बैंक ‘मर्जर’मा देखिएन उत्साह

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु ‘मर्जर’मा जान उत्साहित नभएको जनाएको छ । विभिन्न विकास बैंक तथा लघुवित्त संस्थाहरु मर्जरमा जान तयार भएपनि मर्जनमा जाने वाणिज्य बैंकको संख्या न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०६६ सालदेखि २०७६ सम्मको तथ्यांक हेर्दा १०१ वित्तीय संस्थाहरु मर्ज भएकामध्ये ‘क’ वर्गका बैंक समूह अत्यन्त न्यून रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

‘क’ वर्गका बैंक समूहलाई स्वतःस्फूर्त मर्जरको वातावरण बनाउनु चुनौतीपूर्ण रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन।

प्रवक्ता निरौलाले वित्तीय स्थायित्वलाई खलल नपुग्ने गरी मर्जरमा लैजान राष्ट्र बैंकले तयारी गरिरहेको जानकारी दिए ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जरमा जान सबै बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको थियो ।

२०७६ मंसिर १५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १५ आइतवार ०८:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...