back
NMB ad

फरवार्डले दिनेभयो शेयरधनीलाई ३५.५% बोनस र १२.५०% नगद लाभांश

Kumari bank ad

काठमाडौं । गत वर्ष ३१ करोड नाफा कमाएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । चालु आर्थिक वर्षमा उसले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांशमा १२.५० प्रतिशत नगद लाभांश र ३५.५० प्रतिशत बोनस शेयर दिने छ ।

सुनसरीको दुहबी मुख्य कार्यालय भइ राष्ट्र बैंकबाट ’घ’ वर्गको इजाजत पाएको संस्थाको हाल चुक्ता पूँजी ३७ करोड ७६ लाख रूपैयाँ छ भने जगेडा कोषमा ८८ करोड रूपैयाँ छ ।

उसको जगेडा कोष मजबुत छ । प्रतिशेयर आम्दानी ८२ रूपैयाँ १९ पैसा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ ३ सय ३३ रूपैयाँ ५ पैसा छ । लाभांस घोषणापछि शेयर मूल्य २० रुपैयाँभन्दा माथिले बढेको छ।

२०७६ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १६ सोमवार १३:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...