back
NMB ad

स्थानीय तहका लेखा अधिकृतलाई संघ मातहत राख्न माग

Kumari bank ad

काठमाडौं । लेखा अधिकृतले स्थानीय तहको आर्थिक प्रशासन प्रमुख पनि संघ मातहतमै राख्न माग गरेका छन । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार मातहत रहेजस्तै लेखा अधिकृत पनि सघीय सरकार मातहत नै हुनुपर्ने माग गरेका हुन।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्र लेखी उनीहरुले स्थानीय तहमा समायोजन हुँदा वृत्ति विकासको अवसर बन्द भएको र एउटै तहबाट अवकाश पाउनुपर्ने अवस्था रहेको भन्दै संघमा रहेका समान तहका कर्मचारी सरह सरुवा बढुवा लगायतका प्रावधान स्थानीय तहमा समायोजित कर्मचारीमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

स्थानीय तहमा आफूभन्दा जुनियर प्रमुख प्रशासकीय अधिकृत मातहत काम गर्नुपरेको भन्दै कतिपय लेखा अधिकृतको मनोबल खस्केको पनि मन्त्रीलाई दिइएको पत्रमा जनाइएको छ ।

विदेशमा पनि लेखा समूहका कर्मचारी संघ मातहतमा नै राखिएको उदाहरण प्रंस्तुत गर्दै उनीहरुले नेपालमा लेखा समूहको पनि लेखा अधिकृतलाई मात्र स्थानीय तहमा समायोजन गर्दा अन्याय भएको गुनासो गरेका छन ।

२०७६ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १६ सोमवार १३:४२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...