काठमाडौं । लोक सेवा आयोगले भर्खरै लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गदै चौथो तहको नतिजा सार्वजनिक गरेको हो ।
आयोगको दाङ कार्यालयबाट स्थानीय तहका लागि संचालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/14421-14423_075-76_4th_Dang.pdf”]
२०७६ मंसिर १८ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १८ बुधवार १७:१३ मा प्रकाशित