काठमाडौं । भर्खरै फेरि लोक सेवा आयोग अन्तर्वार्ता तथा सिफारिस शाखाले विहीवार साँझ एक सूचना जारी गरेको छ ।
आयोगको हेटौँडा कार्यालयको स्थानीय तह अन्तर्गत (खुला र महिला) प्रशासन सेवा,प्रशासन/लेखा समूह,छैठौँ तह, अधिकृत/आलेप अधिकृत पदको सिफारिस सम्वन्धी सूचना प्रकाशन गरेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/12505-12506_Sifaris_Hetauda.pdf”]
२०७६ मंसिर १९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १९ बिहीवार १७:०६ मा प्रकाशित