काठमाडौं । जागिरको खोजीमा रहेका नेपालीहरुलाई सुनौलो अवसर सृजना भएको छ ।
करार सेवाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परिक्षा नियन्त्रण कार्यालय सानोठिमिले प्राविधिक अधिकृत र प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको छ ।
इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सकिनेछ ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर २२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २२ आइतवार ०८:५८ मा प्रकाशित