२०७६ मंसिर २२ गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले सिफारिस सम्वन्धी विभिन्न सूचना जारी गरेको छ । आयोगको बागलुङ कार्यालयले विभिन्न पदको सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्वन्धी सूचना जारी गरेको हो ।
कार्यालयले स्थानीय तह एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अन्तर्गत प्रशासन सेवा, सामान्य, लेखा समूह पाँचौ तह, सहायक,लेखा सहाय/लेखापा, आ.ले.प सहायक पदको स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।
हेर्नुहोस् थप सिफारिस र योग्यताक्रम सम्वन्धी सूचना
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/13456-57_5th_Sifaris.pdf”]
वि.सं.२०७६ मंसिर २२ आइतवार १०:२७ मा प्रकाशित