back
NMB ad

२६ कम्पनीको ७ अर्बको बोनस सेयर, कसको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । साउनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत २६ कम्पनीहरुको बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

बैंक तथा वित्तीय संस्था, जलविद्युत, बिमा र होटलहरुको गरी ६ अर्ब ८९ करोड ७९ लाख ८३ हजार ५४३ रुपैयाँ बराबरको ६ अर्ब ६५ करोड ५४ लाख ६६० कित्ता बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

अघिल्लो र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर हो । बोनस सेयर नेप्सेमा सुचिकृत भइसकेका छन । दर्ता भएको मध्ये सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको छ ।

सगरमाथाले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ८४, उन्नती माइक्रोफाइनान्स लघुवित्तले ४०, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ प्रतिशत बोनस सेयर वितरण गरेका हुन ।

यस्तै नागरिक लगानी कोषको २२, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको १५.८९, प्राइम कमर्शियल बैंकको १६, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस सेयर दर्ता भएको छ ।

कम्पनीहरुले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन । यी कम्पनीहरुले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन बाँकी छ । अधिकाँश कम्पनीहरुको वार्षिक साधारणसभा नभएकाले बोनस सेयर यो वर्षको बोनस सेयर दर्ता नभएको हो ।

हेर्नुहोस् बोनस शेयर :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/zTYrhJ0V8ttyofXnqcAsI0LJYk3vUjaRUzXwXl23.pdf”]

२०७६ मंसिर २८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २८ शनिवार ०८:३९ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...