२०७६ मंसिर ३० गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगको विभिन्न कार्यालयबाट फरक फरक सूचना जारी गरेका छन । आइतवार आयोगको बुटवल कार्यालयले एकमुष्ठ योग्यताक्रम सूचि सार्वजनिक गरेको छ ।
कार्यालयले स्थानीय तह अन्तर्गत (खुला तथा समावेशी), सहायक पाँचौ तह, प्रशासन सेवा, सा.प्र.÷लेखा÷आ.ले.प. समूह, सहायक पदको एकमुष्ठ योग्यताक्रम सूचि प्रकाशन गरेको हो ।
हेर्नुहोस् सूचि :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/butawal.pdf”]
त्यस्तै, आयोगको सुर्खेत कार्यालय अन्तर्वार्ता तथा सिफारिस शाखाले पनि स्थानीय तह अन्तर्गत छैठौँ तह, अधिकृत पदको सिफारिसको सूचना प्रकाशन गरेको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/Surkhet.pdf”]
त्यस्तै, आयोगको बुटवल कार्यालय पाँचौ तहको सिफारिस सम्वन्धी आइतवार सूचना प्रकाशन गरेको छ । कार्यालयले स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/1-butawal.pdf” title=”1 butawal”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/2-butawal.pdf” title=”2 butawal”]
वि.सं.२०७६ मंसिर ३० सोमवार १०:०३ मा प्रकाशित