back
NMB ad

करार शिक्षक नियुक्ति गर्न स्थानीय तहलाई बाटो खुला

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई करार शिक्षक नियुक्ति गर्न बाटो खोलिदिएको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गरी जिल्लाभित्रका रिक्त शिक्षक दरबन्दीमा सरुवा वा करारमा शिक्षक नियुक्ति गरी पदपूर्ति गर्न फुकुवा गरेको हो ।

यसअघि मन्त्रालयले गत कात्तिक २४ गते शिक्षकहरूको स्थायी नियुक्ति तथा पदस्थापना र दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि शिक्षकहरूको सरुवा तथा करारमा शिक्षक नियुक्ति नगर्न स्थानीय तहलाई निर्देशन दिएको थियो ।

स्थानीय तहगत दरबन्दी मन्त्रालयको गत मंसिर २५ गतेको निर्णयअनुसार सार्वजनिक भइसकेकाले उक्त विवरणअनुसार पुलमा दरबन्दी नभएका तहका रिक्त शिक्षक दरबन्दीमा सरुवा वा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम करारमा शिक्षक नियुक्ति गरी पदपूर्ति गर्न फकुवा गरेको जनाइएको छ ।

२०७६ पुस ०१ गते प्रकाशित

वि.सं.२०७६ पुस १ मंगलवार १६:०४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...